२३ वर्षपछि साग फुटबलको उपाधि जित्दा नेपालले यसरी हरायो भारतलार्इ (भिडियो)

  एक सून्य गोल अन्तरले पछि परेको स्थिति उल्टाउँदै नेपालले भारतलार्इ हराउँदै २३ वर्षपछि १२ औं दक्षिण एसियाली खेलकुद (साग) पुरुष फुटबलको उपाधि जितेको छ। भारतको गुवाहाटीस्थित इन्दिरा गान्धी रंगशालामा सोमवार भएको साग पुरुष फुटबलको फाइनलमा नेपालले चिरप्रतिद्वन्द्वी आयोजक राष्ट्र भारतलाई २-१ गोल अन्तरले पराजित गर्दै फुटबलमा स्वर्ण पदक हात परेको हो।  नेपाललार्इ जिताउन प्रकाश … Continue reading २३ वर्षपछि साग फुटबलको उपाधि जित्दा नेपालले यसरी हरायो भारतलार्इ (भिडियो)